३ करोड बढी भ्रष्टाचार आरोपमा लेखापालविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले ठाकुलाई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।ठाकुरले ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ । साहले सेवामा रहँदा कार्यालयको खातामा जम्मा गर्नुपर्ने राजश्व रकम व्यक्तिगत खातामा जम्मा…
सम्पत्ती न्यूज
१५ असार २०७७, सोमबार