मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएका लम्साल करोडौँ हिनामिना गरी फरार
भीमा पन्थी, गुल्मी । गुल्मीको घमिरमा मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएका लम्साल करोडौँ हिनामिना गरी फरारगुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ७ घमिर भानुपोखरामा रहेको मेगा बैंकको शाखारहित बैंकिङ्ग कार्यक्रम मार्फत करोडौँ रकम हिनामिना भएको खुलेको छ । मेगा बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने एजेन्टको रुपमा काम गर्देै आएका हरिनारायण लम्साल माघ १७ गतेदेखि…
सम्पत्ती न्यूज
१ फाल्गुन २०७७, शनिबार