कर्णालीका मन्त्रीको राजीनामा स्वीकृत,कानुन र कृषि मन्त्रीलाई रिक्त मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । कर्णालीका मन्त्रीको राजीनामा स्वीकृतभयको छ । गएको मंगलबार मुख्यमन्त्री शाहीलाई बुझाइएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको राजीनामा शनिबार स्वीकृत गरिएको हो।मुख्यमन्त्री शाहीले यी खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला…
सम्पत्ती न्यूज
२८ चैत्र २०७७, शनिबार