राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउँछ: ओली
प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउँछ बताएका छन् माओवादी अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन्…
सम्पत्ती न्यूज
१९ माघ २०७९, बिहीबार