६ करोड खर्चेर बनाएको नगरको शीतभण्डार प्रयोगविहीन
काठमाडौँ । नौ वर्षअघि इलाम नगरपालिकाले छ करोड खर्चेर शीतभण्डार बनाएको थियो । भारतीय दूतावासको आर्थिक सहयोगमा ठूलै तामझामका साथ जिल्लामा उत्पादित फलफूल, तरकारी भण्डारी गर्ने उद्देश्यले नगरले भवन बनाएको हो । भण्डारण बेगर लामो समय फलफूल र तरकारी नटिक्ने तथा जिल्ला बाहिरबाट भित्र्याउनु पर्ने समस्या हल गर्न शीतभण्डारण बनाइएको थियो । शीतभण्डार बन्यो तर अहिलेसम्म प्रयोगमा आएको छैन ।…
सम्पत्ती न्यूज
६ पुष २०७७, सोमबार