image

जेठको तेस्रो साता आउने महालेखापरीक्षकको ६१ औँ बार्षिक प्रतिबेदनले तरङ्ग ल्याउने

काठमाण्डौँ । यस वर्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन जेठको अन्तिम हप्तासम्ममा सार्वजनिक हुने भएको छ । महालेखापरीक्षकको कार्यलय पछिल्ला दिनमा बार्षिक प्रतिबेदन सार्वजनिकको तयारीमा जुटीरहेको छ । नेपालको संविधानको धारा २९४ (३) बमोजिम प्रदेशको कामकारबाही सम्बन्धमा ७ वटै प्रदेशका प्रदेश प्रमुखद्धारा ७५३ ओटै स्थानियतहरुलाइ अलगअलग प्रतिबेदन तयार गरि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।सरकारी कार्यलयहरुबाट हुने खर्चको पारदर्शितामा चनाखो…

सम्पत्ती न्यूज
२४ बैशाख २०८१, सोमबार