गोर्खा मिडियाको शेयर खरिद बिक्रीमा राजस्वसमेत छली भएको निष्कर्ष
काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले गोर्खा मिडियाको शेयर खरिद बिक्रीमा राजस्वसमेत छली भएको निष्कर्ष निकालेको छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकका हैसियतमा रवि लामिछाने र उपाध्यक्ष छबिलाल जोशीसहितले राजस्व छली गरेको निष्कर्ष समितिले निकालेको हो । ‘कम्पनीमा शेयर खरिद बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी कीर्ते रूपमा तयार गरिएको देखावटी कागजलाई समेत कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता दिने…
सम्पत्ती न्यूज
४ आश्विन २०८१, शुक्रबार