रोकिएन सुदूरपश्चिमको विजयी यात्रा, टरेन लुम्बिनीको हार
काठमाण्डू, एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो । लुम्बिनीको भने यो लगातार तेस्रो हार हो । सुदूरपश्चिमको घातक बलिङसामू लुम्बिनीको जवाफी ब्याटिङ चल्न सकेन् । सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १४२ रन मात्र बनायो ।…
सम्पत्ती न्यूज
२१ मंसिर २०८१, शुक्रबार