image

त्रिविमा शिक्षक र कर्मचारी खुला प्रतिस्पर्धाबाट छनोट गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा रिक्त उपप्राध्यापक तथा कर्मचारीहरुको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न माग गरेको छ । अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले बिहीबार त्रिवि सेवा आयोगका अध्यक्ष घनश्याम भट्टराईलाई एक ज्ञापन पत्र बुझाउँदै उपप्राध्यापक तथा कर्मचारी पदपूर्तिका लागि तत्काल विज्ञापन गर्न माग गरेको हो । अनेरास्ववियुले करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्त्रिक प्रतिस्पर्धाबाट मात्रै स्थायी गर्ने…

सम्पत्ती न्यूज
७ भाद्र २०८०, बिहीबार