पूर्व-मुख्यमन्त्री शेरधन राईले फिर्ता गरेनन् सरकारी गाडी
पूर्व-मुख्यमन्त्री शेरधन राईले फिर्ता गरेनन् सरकारी गाडी विराटनगर-सरकारीपदमा रहेका राजनीतिक ब्यक्तीले पदमुक्त हुदा समेत गाडी फिर्ता नगर्ने पुरानो परिपाटी रहदै आएको छ । यसै सन्दर्भमा प्रदेश-१ का पूर्व-मुख्यमन्त्री शेरधन राईले अझै सरकारी गाडी फिर्ता नगरेको पाइएको हो । मुख्यमन्त्रीबाट पदमुक्त भएको ५ महिना हुन लाग्दा समेत राईले सरकारी सुविधाको गाडी फिर्ता नगरेका हुन्। राईले २०७८ भदौ १० गते पदबाट राजीनामा…
सम्पत्ती न्यूज
१२ पुष २०७८, सोमबार