सामाजिक सञ्जालबाट हुने डिजिटल हिंसालाई रोक्न निर्देशिका नै बनाएर जानुपर्छ ः मन्त्री शर्मा
काठमाडौँ । सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सञ्जालबाट हुने डिजिटल हिंसा न्यूनीकरणका लागि तत्काल नियमावली वा निर्देशिका नै बनाएर समस्याको सम्बोधन गर्नुपर्ने बताएकी छन् । ललितपुरमा आयोजित डिजिटल हिंसालाई सम्बोधन गर्न आवश्यक नीति,चुनौती र समस्या समाधान तथा अन्वेषण एक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले यस्तो धारणा राखेकी हुन् । उनले सामाजिक सञ्जालबाट जानेर गरिने हिंसा र नजानेरै हुने…
सम्पत्ती न्यूज
७ भाद्र २०८०, बिहीबार