१६ सचिवको सरुवाः आधाले बुझिसके चिठी
काठमाडौँ । सरकारले दर्जन भन्दा बढी सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत १६ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश कुमार अधिकारीको निर्वाचन आयोगको कार्यालयमा सरुवा भएको छ । अधिकारीको ठाउँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम राया गएका छन्…
सम्पत्ती न्यूज
४ फाल्गुन २०७७, मंगलवार