image

राष्ट्रपतिसमक्ष श्रीलङ्का र जापानका राजदूतको बिदाइ भेट

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शना के। पाथिरानाले शिष्टाचार बिदाइ भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल र श्रीलङ्काका रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । साथै राष्ट्रपतिले राजदूत पाथिरानालाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त…

सम्पत्ती न्यूज
१३ मंसिर २०८१, बिहीबार