नेप्सेले भेट्यो २४ सयको बिन्दु
काठमाडौं । करिव २७ महिनापछि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु भेट्टाएको छ । यो साताको अन्तिम दिन नेप्सेले कारोबार सुरु भएको २६ मिनेटमै यो विन्दू भेटाएको हो ।
सम्पत्ती न्यूज
३ श्रावण २०८१, बिहीबार