किन बढिरहेको छ सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण ? कुनको अवस्था कस्तो ?
काठमाण्डू, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार सिमेन्ट कम्पनी सूचीकृत छन् । उत्पादन तथा प्रशोधन उपसमूहअन्तर्गत शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल गरी चार सिमेन्ट कम्पनी रहेका छन् । धितोपत्र दोस्रो बजारमा यी चार सिमेन्ट कम्पनी निकै चर्चामा छन् । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधिमार्फत र प्रिमियममा आइपीओ जारी गरेका कारण पनि सिमेन्ट…
सम्पत्ती न्यूज
५ पुष २०८१, शुक्रबार