सरकारी जग्गा हाउजिङको नाममा पासः नापी कार्यालय प्रमुख जैसीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ललितपुरको कर्मनासा (कोड्कु्) खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले आइतबार कर्मचारीहरु मालपोत प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशब थापा मगर,…
सम्पत्ती न्यूज
२७ पुष २०७७, सोमबार