काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत बैंक, बीमा र जलविद्यतु क्षेत्रका विभिन्न १६ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आफ्नो मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेका हुन् । लाभांश घोषणा गर्ने कम्पनीहरुमा सात वाणिज्य बैंक, ६ वटा बीमा कम्पनी र तीन हाइड्रोपावर कम्पनी रहेका छन् । बैंक अफ काठमाण्डूको सर्वाधिक लाभांश हालसम्म लाभांश घोषणा गरेका बैंकहरुमध्ये सबैभन्दा बढी…
सम्पत्ती न्यूज
१८ कार्तिक २०७९, शुक्रबार