image

सहकारी ठगीको आरोपमा पक्राउ परेका रविको बयान सकिएन, सोमवार फेरि सरकारी बयान गराएर पोखरा लाने तयारी

काठमाण्डू, सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयानलाई सरकारी वकिलले भोलि (सोमबार) पनि निरन्तरता दिने भएको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो । आइतबार बयान अन्तिम चरणतिर पुगेपनि नसकीपछि फेरि उपस्थित गराउने गरी उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको सरकारी वकिलको कार्यालयले…

सम्पत्ती न्यूज
१६ मंसिर २०८१, आईतवार