अदालतको फैसला अनपेक्षित नै हो तर देशको शासन मान्ने पार्टी भएकाले फैसला स्वीकार्छौँः ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन् । ज्ञवालीले फैसला अनपेक्षित भएपनि स्वीकारेर जाने मन्त्री ज्ञवालीले बताएका हुन् । ‘सामान्यतया यस्तो फैसला अपेक्षित थिएन। तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने । जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै…
सम्पत्ती न्यूज
१२ फाल्गुन २०७७, बुधबार