लकडाउनबाहेकका अरु विकल्प खोज्न सरकारलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसको कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनबाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ ।कांग्रेसको कोभिड–१९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी देशले लकडाउन धान्न नसक्ने भन्दै महामारी नियन्त्रणका लागि गम्भीर वनी लकडउन बाहेक अन्या उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन…
सम्पत्ती न्यूज
३१ चैत्र २०७७, मंगलवार