अदालतमा रवि र छविबीच आरोप प्रत्यारोप, जीबी राईलाई सबैले देखाए जिम्मेवार
पोखरा, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तात्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित तीन जनाको बयान सकिँदा सबैले जीबी राईलाई दोष दिएका छन् । रवि र उनका साझेदार जोशीलाल जोशी बञ्जाडेले भने एक आपसमा दोष थुपारेका छन् । रवि, छवि र नेटवर्ककै अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईकी प्रेमिका भनिएकी लीला पछाईको बयान सकिँदा सबैलेले जीबीलाई आरोप लगाएका छन् । छविले भने…
सम्पत्ती न्यूज
१४ पुष २०८१, आईतवार