थप १६५ जनामा कोरोना पुष्टि, १६५ जना संक्रमणमुक्त
काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा थप १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार ३०९ जनाको पिसिआर परीक्षण गर्दा १६५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १६५ जना कोरोना संक्रमित संक्रमणमुक्त भई…
सम्पत्ती न्यूज
२७ माघ २०७७, मंगलवार