सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल जारी
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दैछन् । बुधवार सिंहदरवारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूसँग छलफल शुरु भएको हो। बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साटै समितिमा विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल हुने बताइएको छ। भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका थिए। जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा…
सम्पत्ती न्यूज
१३ भाद्र २०८०, बुधबार