प्रचण्डलाई अँगालो हालेका थिएँ, ग्वाम्म छुरी रोपेः ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको आरोप लगाएका छन् । बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी एकता गरी अर्को अध्यक्ष बनाउँदा प्रचण्डले आफूलाई पार्टीको सदस्यबाट नै हटाएर छुरा रोपेको आरोप लगाएका हुन् । “मैले प्रचण्डलाई आउनुस मित्र एकीकृत पार्टी बनाऔंँ, बलियो वामपन्थी पार्टी…
सम्पत्ती न्यूज
३० भाद्र २०७९, बिहीबार