झापामा १६ वर्षिया बालिकाको सामूहिक बलात्कार, चार जना पक्राउ
झापा । झापामा एक १६ वर्षिया बालिकामाथि सामूहिक बलात्कार भएको छ । गएराति गएराति अर्जुनधारा–५ की ती बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनीश लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरूलाई शनिबार…
सम्पत्ती न्यूज
८ भाद्र २०८१, शनिबार