रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध अर्धशतकीय इनिङ्स पूरा गरे
काठमाण्डौँ । नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध अर्धशतकीय इनिङ्स पूरा गरेका छन्। रोहितले मोन्तीको ओभरमा छक्का लगाउँदै सिरिजमा तेस्रो अर्धशतकीय इनिङ खेलेका हुन्। उनले पहिलो खेलमा शतक जोडेका थिए । पौडेलले ३५ बलमा दुई छक्का र ६ चौका प्रहार गरी ५४ रन बनाएका छन् । क्रिजमा दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन् । नेपालले दुई सय १० रनको लक्ष्य…
सम्पत्ती न्यूज
२० बैशाख २०८१, बिहीबार