नेपाल टेलिकमद्धारा एनटी टिभी ब्राण्डमा एफटीटीएच मार्फत आईपी टिभी सेवा शुभारम्भ
काठमाडौँ । नेपाल टेलिकमले एनटी टिभी ब्राण्डमा एफटीटीएच मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा सफलता प्राप्त गरेको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सोही सेवाको शुभारम्भ गरेका छन् ।…
सम्पत्ती न्यूज
१८ पुष २०७७, शनिबार