टुकुचामाथि बनेका संरचनामा महानगरको डोजर, स्थानीय र व्यवसायी अदालत गुहार्ने
काठमाडौँ । सम्पूर्ण कर बुझाएको, रीतपूर्वक खरिद गरेको र नक्सा पास भएको जमिनमा महानगरले डोजर चलाएको भन्दै थप २२ जना उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । उक्त विषयमा बुधबार छलफल भए पनि फैसला भएको छैन । यसअघि जे–नेक्स इन्भेस्टमेन्ट प्रालि, प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्स प्रालि र स्थानीय उत्तरमान लामाले महानगरको कदमविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले असोज…
सम्पत्ती न्यूज
६ आश्विन २०७९, बिहीबार