अधिकृतको दरखास्त सुचारु
अधिकृतको दरखास्त सुचारु काठमाडौँ-अदालतको आदेशबाट स्थगित शाखा अधिकृतको दरखास्त लोक सेवा आयोगले सुचारु गरेको छ । आयोगले उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशबाट राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको बढुवा सूचना तथा विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगन गरेको थियो । अदालतले अल्पकालीन आदेश रद्द गरी रिट निवेदनसमेत खारेज गरेको जानकारी आएको भन्दै आयोगले ११ गतेदेखि दरखास्त…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७८, बुधबार