सामान्य अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार कारोबार सुरु भएदेखि नै उत्तारचढाव आएको छ । तर, नेप्से अन्ततः झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से २.७१ अंकले बढेर एक हजार ८ सय ८८ दशमलब ३२ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ७५ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको…
सम्पत्ती न्यूज
११ बैशाख २०८०, सोमबार