संघीयताले खर्च बढायो: देश अप्ठेरोमा पर्यो: नेता मैनाली
संघीयताले खर्च बढायो: देश अप्ठेरोमा पर्यो: नेता मैनाली काठमाडौं-नेकपा मालेका महासचिव सिपी मैनालीले संघीयताले धेरै खर्च बढाएको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मैनालीले संघीयताका कारण देश अप्ठेरोमा परेको र यस प्रणालीले धेरै खर्च बढाएको बताएका हुन्। नेपालले विदेशी असंलग्नताको नीति थप परिमार्जित गर्नुपर्ने नेता मैनालीले बताए । उनले भने ‘लोकतन्त्रको लागि लड्दै आएको कांग्रेसको…
सम्पत्ती न्यूज
२४ मंसिर २०७८, शुक्रबार