मुलुकले फेरि लकडाउन धान्न सक्दैनः कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले कोभिड–१९ को को बाहानामा पुनः लकडाउन ग्रहण गर्न नसक्ने भन्दै लकडाउन गर्न नहुने माग गरेको छ । कोरोनाको दोस्रो लहर लकडाउनमा परिणत गर्न भन्दापनि कोरोना रोक्न ८ काम तत्काल सुरु गर्नुपर्ने जनाएको हो । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले अब फेरि मुलुकले लकडाउन धान्न नसक्ने भन्दै स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । ‘देशले फेरि लकडाउनको अवस्था…
सम्पत्ती न्यूज
३१ चैत्र २०७७, मंगलवार