ऋण लिएर कुनै पनि परियोजना बनाउन कांग्रेसले दिँदैन, ऋणको पासोमा पर्न दिइन्न् : महामन्त्री थापा
विराटनगर, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऋण लिएर कुनै पनि परियोजना बनाउन अब कांग्रेसले नदिने प्रस्ट पारेका छन् । बीआरआई कार्यान्वयन सम्झौताप्रति लक्षित गर्दै महामन्त्री थापाले भने, ‘यो सम्झौतालाई संसदमा पनि लगेर छलफल गरौं । भोलिका दिनमा ऋण लिएर कुनै पनि परियोजना बनाउन कांग्रेसले दिँदैन, यो कुरा म प्रस्ट रुपमा भन्न चाहन्छु र प्रत्येक कांग्रेसको सदस्यले यति भन्न सक्नुपर्छ ।भोलि…
सम्पत्ती न्यूज
२२ मंसिर २०८१, शनिबार