पद मुक्त भयका चार जना मन्त्री पुन नियुक्त, ५ बजे शपथ ग्रहण
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ ।माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।पुनः मन्त्री पदमा नियुक्त हुनुभएका उहाँहरुको शपथ कार्यक्रम आज अपराह्न ५ बजे राष्ट्रपति कार्यालयमा हुने भएको…
सम्पत्ती न्यूज
२७ चैत्र २०७७, शुक्रबार