दोलखाको ११ किलो सुन प्रकरण: काठमाडौँबाट थप एक जना पक्राउ
काठमाडौँ । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।फक्राउ पर्नेमा रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई प्रहरीले पक्राउ गरेकाे छ । न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ । अहिलेसम्म पक्राउ…
सम्पत्ती न्यूज
२ कार्तिक २०८०, बिहीबार