रवि लामिछानेसहितको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा
पोखरा, कास्की जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ । रवि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा व्यवस्था कडा गरिएको हो । सो सहकारी ठगीमा दुबै पक्षको वयान सकिए पछि अहिले आदेश लेखनको कार्य भइरहेको छ । अदालत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको हो । न्यायाधीश नीतिज राईले आदेश…
सम्पत्ती न्यूज
२५ पुष २०८१, बिहीबार