काठमाडौं । प्रहरीले राजधानीको सतुंगलबाट ६ लाख थानभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १० विष्णुदेवी नजिकैको एक गोदामबाट प्रहरीले मास्क बरामद गरेको हो । शनिबार यता मात्रै प्रहरीले काठमाडौंबाट ८ लाख ४० हजार थान मास्क बरामद गरिसकेको छ । यसअघि कपनबाट पनि १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क प्रहरीले…