भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’
चितवन । चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ। भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपू सैनिकलाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्वजर्नेल डा प्रेमसिंह बस्न्यातले भूपू सैनिकले पुर्याएको योगदानलाई नेपाल र भारत दुवैले सम्मान गर्नुपर्ने बताए। उहाँले भूपूसैनिकहरूले दुई देशको सम्बन्धलाई…
सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार