होटलहरूले कर्मचारीको तलब फेरि घटाए, ५ तारेमा कामगर्नेलाई मासिक मात्रै ५ हजार
काठमाडौँ। तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूको तलव पुनः संशोधन गरिएको छ । संशोधित तलब अनुसार अब पाँच तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूले मासिक ५ हजार रुपैयाँ मात्रै पाउनेछन् । होटल संघ नेपालले गरेको पछिल्लो व्यवस्था अनुसार चार तारे होटलका कर्मचारीले मासिक ४ हजार, ३ तारेका कर्मचारीले मासिक ३ हजार, २ तारे होटलका कर्मचारीले मासिक २ हजार…
सम्पत्ती न्यूज
१५ माघ २०७७, बिहीबार