स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन विकास र समृद्धि
स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन विकास र समृद्धि दशौँ राष्ट्रिय कर दिवसका अवसरमा बिर्तामोडमा आज प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय र बिर्तामोड उद्योग वाणिज्य सङ्घका संयुक्त आयोजनामा आयोजित सो र्याली मुक्तिचोकबाट सुरु भई बजार परिक्रमा गरेको थियो । प्रभातफेरि कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका प्रमुख, विभिन्न सङ्घसंस्था र विद्यार्थीको उपस्थिति रहेको थियो । यस वर्षको…
सम्पत्ती न्यूज
१ मंसिर २०७८, बुधबार