चन्द्रागिरी हिल्सको नोक्सान २५ करोड ३८ लाख बढी, यस्ता छन् अन्य सूचकहरु
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा नोक्सान २५ करोड ३८ लाख ४२ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्ष १० करोड ६६ लाख घाटारहेकोमा हाल बढेर २५ करोड पुगेको हो । आज सार्वजनीक उक्त वित्तीय विवरण अनुसार कम्पनिको समीक्षा सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँ पुगेको छ । कोरोना…
सम्पत्ती न्यूज
२५ श्रावण २०७८, सोमबार