ओलीले डाके एमाले केन्द्रीय समितिको बैठक
काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओलिले वैठक नयाँ बर्ष लागेपछि बैशाख ६गतेको लागि बोलायका हुन् ।बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बताए । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण…
सम्पत्ती न्यूज
३० चैत्र २०७७, सोमबार