सिंहदरवारमा सुरक्षा परिषद्को बैठक बस्दै, लगत्तै मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । आज(मंगलबार) बैठक सिंहदरवारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे बैठक डाकिएको छ । परिषद् सचिवालयले यसलाई नियमित बैठक भने पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबिच सोमबार दिउँसो एक बजे सर्वोच्च अदालतमा भएको भेटले तरंग्याएको राजनीतिक वृत्तमा बोलाइएको बैठकले थप कौतुहलता जगाएको छ । सर्वोच्च…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७७, मंगलवार