काठमाडौं । मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन बन्द हुने भएको छ । विभागका कर्मचारीसमेत चुनावमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिने भएको हो । विभागले आज एक सूचना जारी गर्दै भनेको छ, “मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरूसमेत खटिनुपर्ने भएकाले मंसिर १ गतेदेखि अर्को सूचना जारी नभएसम्म सवारी लाइसेन्सको…
सम्पत्ती न्यूज
१८ कार्तिक २०७९, शुक्रबार