प्रधानमन्त्री ओली चीनमा, आज उच्चस्तरीय भेटवार्ता हुने
काठमाण्डू, प्रधानमन्त्री केपी ओली सोमबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान चीन प्रस्थान गरेका थिए । आफ्नो चारदिवसीय भ्रमणका क्रममा चीन पुग्नुभएका प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपविदेशमन्त्री सुन बेइदोङले र नेपाली राजदूत कृष्णप्रसाद ओलीसहितको टोलीले स्वागत गरेका थिए ।…
सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार