४० जना शाखा अधिकृतमा बढुवा
४० जना शाखा अधिकृतमा बढुवा काठमाडौं-लोक सेवा आयोगले नेपाल ईन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाईवे उपसमूह राजपत्रांकित तृतिय श्रेणी(प्रा.) ईन्जिनियर पदमा ४० जनाको बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकनको आधारमा ४० जना कर्मचारीको नाम बढुवाका लागि सिफारिस गरेको हो । ४० जना शाखा अधिकृतमा बढुवा
सम्पत्ती न्यूज
१० फाल्गुन २०७८, मंगलवार