१८ जना एसपीको सरुवा

  Sampatti News

February 21, 2022

१८ जना एसपीको सरुवा

काठमाडौं-प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनालको सरुवा गरेको हो ।

यसैगरी दानबहादुर मल्ल, दीपक कुमार बस्नेत,गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा। मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको सरुवा गरेको हो ।

कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्तको पनि सरुवा गरिएको छ ।

१८ जना एसपीको सरुवा

हेर्नुहोस सरुवा सुची

प्रकाशित मिति:February 21, 2022