संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस/एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा
काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् । सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका हुन् । उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए । महामन्त्री थापाले सबै राजनीतिक दलहरुसँग छलफल गरेर…
सम्पत्ती न्यूज
६ पुष २०८१, शनिबार