एनपीएलमा काठमाडौँसँग लज्जास्पद हार खेप्दै बाहिरियो लुम्बिनी
काठमाण्डू, लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अगावै सकिएको हो । जीतसँगै काठमाडौँले प्ले अफ पुग्ने सम्भावना बढाएको छ । बलर जमेको दिन लु्म्बिनीले जीतका लागि एक सय चार रनको सामान्य लक्ष्य पछ्याए पनि सफल हुन सकेन्…
सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार