नाडा नेतृत्वको लागी मतदान जारी
नाडा नेतृत्वको लागी मतदान जारी काठमाडौं-आगामी नेतृत्वको लागी नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको मतदान जारी रहेको छ । विहान ८ बजेदेखि होटल सोल्टीमा भइरहेको चुनावमा दुई समूहले प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । हिजोबाट नाडाको ४५ औं साधारणसभाको उद्घाटन तथा बन्दसत्र शुरु भएको थियो । नाडाको आगामी अध्यक्षको लागि सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी…
सम्पत्ती न्यूज
२३ मंसिर २०७८, बिहीबार